HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

EPS Korea Nepal: ईपीएस कार्यक्रमको भविष्यमा पार्न सक्ने असरबारे श्रमसचिवसँग कुराकानी-BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

दक्षिण कोरियाली पक्षले भाषा परीक्षाको विषयलाई लिएर नेपालमा दुई जना युवाहरूको ज्यान जाने अवस्था आएकोबारे नेपाली पक्षसँग चिन्ता जाहेर गरेको एक जना नेपाली अधिकारीले बताएका छन्। सुन्नुहोस् श्रमसचिव केवलप्रसाद भण्डारीसँग दक्षिण कोरियाका अधिकारीहरूसँग भएको पछिल्लो संवादबारे बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #EPS #EPSKoreaNepal