HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

EPS Korea Nepal: ईपीएस भाषा परीक्षाका आवेदक सङ्ख्यामा सीमा तोक्ने तयारी--BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

दक्षिण कोरियाले वर्षैभरि भाषा परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै ईपीएस परीक्षामा सहभागी हुने नेपालीहरूको निश्चित सीमा निर्धारण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। त्यसपछि सफ्टवेयरको प्रयोग गरी आवेदकहरूको सङ्ख्या सीमित तुल्याउने प्रयास अघि बढाइएको अधिकारीहरूले बताएका छन्। सुन्नुहोस् ईपीएस भाषा परीक्षाका आवेदक सङ्ख्यामा सीमा तोक्ने तयारीबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ईपीएस शाखाकी निर्देशक मैयाँ कँडेलसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी। #BBCNepali #Employment #EPSKorea