Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Elephant swimming Sri Lanka: पौडिएर जलाशय तर्ने श्रीलङ्काली हात्तीहरूको बथान - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
हात्तीको शरीर निकै ठूलो हुन्छ तर यो जीव पौडी खेल्न निकै सिपालु हुन्छ। पौडिँदा हात्तीले खुट्टा चाल्छ भने पानीमाथि सूँड निकालेर हात्तीले सजिलै सास फेर्छ। ड्रोनबाट खिचिएको यो भिडिओमा उत्तरी श्रीलङ्कामा एउटा जलाशय तर्न लागेका हात्तीहरूको बथान देखिन्छ। हेर्नुहोस् भिडिओ। #BBCNepali #Elephants #Swimming