Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Elephant beauty contest Nepal: हात्तीको सौन्दर्य प्रतियोगितामा मूल्याङ्कनका मापदण्ड- BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
चितवनको सौराहामा भएको हात्ती सुन्दरी प्रतियोगितामा १७ वर्षको सेल्फीकली उत्कृष्ट हात्ती सुन्दरी घोषित भएको छ। बुधवार भएको अन्तिम प्रतिस्पर्धामा रिमझिमकली दोस्रो र समृद्धिकली तेस्रो बनेका छन्। सेल्फीकली उत्कृष्ट बन्दा उक्त हात्तीका माहुते किशोर कुमालले पनि खुसी व्यक्त गरेका छन्। हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गारलगायत पक्षको मूल्याङ्कनका आधारमा त्यस्तो निर्णय गरिएको निर्णायकहरूले बताएका छन्। कमल परियार र ईश्वर जोशीले बनाएको भिडिओ हेर्नुहोस्। #BBCNepali #Elephants #VisitNepal