HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Elderly swimmer India: पौडीप्रतिको लगावले ५०० भन्दा बढी ट्रफी जितेकी ८० वर्षे महिला- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

यो भारतको गुजरात राज्यको सूरतमा बस्ने ८० वर्षे महिला बकुलाबेन पटेलको कथा हो। उनले ५८ वर्षको उमेरमा पौडी खेल्न थालेकी हुन् र त्यसप्रतिको लगावले गर्दा उनले अनेकौँ पुरस्कार जितेकी छन्। अब ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा उनको ध्यान गएको छ भने उनी सिकारुहरूलाई तालिम दिन पनि चाहन्छिन्। रूपेश सोनावाने र सागर पटेलले बनाएको भिडिओ हेर्नुहोस्। #BBCNepali #Swimming #Elderly