Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Elderly fitness: ९६ वर्षे भियतनामी महिला जो 'जिम'मा रमाउँछिन् - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
भियतनामकी ह्युन नोयेन थी ९६ वर्षकी भइन्। तर उनी स्वस्थ र क्रियाशील छिन्। यो उमेरमा पनि उनी शारीरिक तन्दुरुस्तीप्रति उनी सचेत छिन्। उनी प्रत्येक दिन बिहान ५ बजे आफ्ना नातिसँग व्यायाम गर्न हिँडेरै उद्यानमा जान्छिन् भने दिउँसो 'जिम' जान्छिन्। भियतनाममा उनका भिडिओहरू सामाजिक सञ्जालमा 'भाइरल' भएका छन्। उनको सक्रियताबाट धेरै मानिसहरूले प्रेरणा पाएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Elderly #Fitness