Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Elderly female photographer Kathmandu: ७० वर्षमा पनि सक्रिय यी महिला फोटोग्राफर - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सत्तरी वर्षीया मैया श्रेष्ठको फोटोग्राफीमा लगाव छ। सानैदेखि त होइन, तर बिहे भएपछि फोटो खिच्ने रुचि जागेको उनी बताउँछिन्। “ग्राहकहरूले मलाई नपत्याएर 'फोटोग्राफर बोलाउनुहोस् त' भन्छन्। 'म नै हो फोटोग्राफर' भनेपछि अचम्म परेर मलाई हेर्छन्," श्रेष्ठ बताउँछिन्। भिडिओ स्टोरी : सृजना श्रेष्ठ #BBCNepali #Women #Photography