HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Eid during Gaza war: ईदको मुखमा गाजाका टुहुरा बालबालिका के गर्दै छन्- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

गाजामा कम्तीमा १७,००० बालबालिका एक्लै भएको वा आफ्ना आमाबुवाबाट छुट्टिएको यूनिसेफले जनाएको छ। गाजामा युद्धका कारण आमाबुवा गुमाएका र विस्थापित भएर दक्षिणी गाजाको रफाहमा शरण लिन पुगेका केही बालबालिकासँग बीबीसी अरबिकले कुराकानी गरेको छ। एघार वर्षे लयान युद्ध सुरु हुनुअघि आफ्नो घरमा ईद मनाएको सम्झिन्छिन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Gaza #Eid