Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Ecuador attack: एक्वडोरको टीभी स्टेशनमा बन्दुकधारीको आतङ्क - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
एक्वडोरमा सशस्त्र व्यक्तिहरूको समूहले एक टेलिभिजन स्टेशनमा धावा बोल्दै प्रत्यक्ष प्रसारणमा अवरोध गरेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Ecuador #Attack