HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Durga Prasai arrest: दुर्गा प्रसाईँ दोस्रो पटक पक्राउ पर्दा प्रहरी के भन्छ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

आफूलाई सामाजिक अभियन्ता समेत बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले मङ्गलवार पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो। प्रसाईँलाई दुई महिनाअघि पनि पक्राउ गरेर केही दिन थुनामा राखिएको थियो। उनलाई पुनः पक्राउ गर्नुको कारणबारे हामीले सीआईबी प्रवक्ता होविन्द्र बोगटीलाई सोधेका छौँ। बोगटीसँग विनिता दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #DurgaPrasai #DurgaPrasaiNews