Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Duck flying training: हाँसलाई अन्य पन्छीजस्तै उड्न सिकाउने कश्मीरी पुरुष - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
भारत-प्रशासित कश्मीरका एक युवाले सानैदेखि हाँस पाल्दै आएका छन्। उनले पछिल्लो समय हाँसलाई पनि अन्य पन्छीजस्तै उड्न सिकाउन थालेका छन्। रियाज मसरुर शरत फारुकको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Birds #Ducks