Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Dry eyes: आँखा सुक्खा हुने कारण र समाधान -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
तपाईँको आँखालाई निरन्तर रूपमा अप्ठ्यारो हुन्छ, चिलाउँछ, आँखामा आँसु आउँछ वा प्रकाशबाट प्रभावित हुन्छ भने तपाईँलाई आँखा सुक्खा हुने समस्या भएको हुन सक्छ। यो त्यति धेरै गम्भीर समस्या त होइन। तर त्यसले तपाईँलाई दिक्क बनाउन सक्छ। यसले करिब ५ देखि ४० प्रतिशतसम्म मानिस प्रभावित भएका बताइन्छ। यस समस्याका कारण र समाधानका उपायबारे नेत्ररोगविशेषज्ञ डा. रञ्जु खरेलसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #DryEyes #Heal