HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Driverless car: चालकविहीन कार ‘फनफनी’ घुमेपछि...- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा विमानस्थल जानका लागि माइक जन्सले 'चालकविहीन ट्याक्सी' बुक गरे। तर कुनै पार्किङ क्षेत्रमा पुगेपछि उनको गाडी फनफनी घुमि मात्र रह्यो। त्यसकारण आफ्नो उडान झन्डै नछुटेको उनी बताउँछन्। आफू गाडीमा थुनिएको अवस्थाको उनी आफैँले भिडिओ खिचेका छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #DriverlessCar #Waymo