HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Drawing multiple pictures simultaneously: एकसाथ ११ चित्र बनाउँछन् यी श्रीलङ्काली - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

हामीमध्ये धेरैलाई एउटा पनि 'हेर्नलायक' चित्र बनाउन नआउन सक्छ। तर श्रीलङ्काका यी २२ वर्षे कलाकार शम्मिका हिमेश एलङ्गरत्ने हात र खुट्टा प्रयोग गरी एकैसाथ ११ ओटा चित्र बनाउन सक्छन्। उनको भिडिओ अहिले 'भाइरल' भएको छ। "यो मेरा लागि ध्यानजस्तै हो, यसले मेरो मनलाई शान्ति मिल्छ," उनी भन्छन्। #BBCNepali #Drawing #Artist