HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Donald Trump wins: डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति 'निर्वाचित हुने सुनिश्चित' - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

महत्त्वपूर्ण 'स्विङ स्टेट' राज्यहरूमा मतपरिणाम डोनल्ड ट्रम्पको पक्षमा जाने देखिएपछि उनी राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० 'इलेक्टोरल कलेज मत' पार भइसकेको प्रक्षेपण सार्वजनिक भएको छ। त्यसभन्दा केही घण्टाअघि नै ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो विजय घोषणा गरे। त्यस क्रममा उनले के भने? यो भिडिओ हेर्नुहोस्। #BBCNepali #DonaldTrump #Trump