Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Donald Trump on Nepal: ट्रम्पले नेपालसँगको सम्बन्धलाई कस्तो 'चस्मा' ले हेर्लान् - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पको दोस्रो कार्यकालमा संयुक्त राज्य अमेरिकाले नेपालसँगको सम्बन्धलाई ठूला शक्तिराष्ट्रहरूबीचको 'प्रतिस्पर्धाको चस्मा' बाट हेर्न सक्ने र त्यसले नेपाललाई भूराजनीतिक कटुतामा तान्न सक्ने टिप्पणी विज्ञहरूले गरेका छन्। बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालको रिपोर्ट सुन्नुहोस्। #BBCNepali #DonaldTrump #Trump2024