Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Donald Trump 2nd term: डोनल्ड ट्रम्प पुनः राष्ट्रपति हुने भएपछिको सम्भाव्य प्रभाव - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अमेरिकामा मङ्गलवार भएको राष्ट्रपति निर्वाचनको मतपरिणाम डोनल्ड ट्रम्पको पक्षमा जाने सुनिश्चित भएको छ। यससँगै ट्रम्पको पुनरागमनले नेपालमा के असर पर्छ भन्नेबारे चर्चा सुरु भएको छ। यसै सन्दर्भमा ‘द काठमाण्डू पोस्ट’का पूर्वप्रधानसम्पादक अखिलेश उपाध्यायसँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #DonaldTrump #Trump