Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Dolphin and alligator: एलिगेटरसँग खेल्दै डल्फिन - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
ब्रजिलको इतापारा नदीमा पाँच मिटर लामो एलिगेटर र डल्फिनले डरलाग्दो तर रमाइलो गरी खेलिरहेको दृश्य ड्रोनबाट खिचिएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Wildlife #Brazil