Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Diabetes: मधुमेहबारे जान्नुपर्ने केही कुराहरू BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
मधुमेह अर्थात् ‘सुगर’ पनि भनिने यो रोगले मुटु, आँखा र मिर्गौलाजस्ता शरीरका महत्त्वपूर्ण अङ्गमा असर गर्न सक्छ। मधुमेह कसलाई हुन्छ? के यो निको हुन सक्छ? यो हुन नदिन के गर्न सकिन्छ? हेर्नुहोस् यसबारे मधुमेह विशेषज्ञ डा डिना श्रेष्ठसँग कुराकानी गरेर तयार गरिएको यो भिडिओ। भिडओ स्टोरी : विजय गजमेर #BBCNepali #Diabetes #Health