Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Diabetes cure: मधुमेहको उपचारका लागि ‘स्टेम सेल थेरपी’को उपयोगिता - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
के मधुमेहको पूर्ण उपचार पत्ता लागेको हो? कमसेकम चीनले ‘स्टेम सेल थेरपी’ विधिमार्फत् मधुमेह निको पार्ने दाबी गरिरहेको छ। चीनको यो दाबीमा पश्चिमा देशहरूले थप अनुसन्धान गरिरहेका छन् र यस उपचारबारे थप अध्ययनको आवश्यकता छ। यस भिडिओमा हामी चीनमा भइरहेको मधुमेहको उपचारको अनुसन्धानको महत्त्वबारे बुझाउन कोसिस गर्ने छौँ। #BBCNepali #Diabetes #MedicalResearch