Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'Devil Comet': सगरमाथाजत्रै पुच्छ्रेतारा आकाशमा अगाडि बढेको दुर्लभ दृश्य हेर्न मन छ? BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
'डेभिल कमेट’ उपनाम दिइएको यो पुच्छ्रेतारा सन् १९५४ मा देखिएको थियो। यदि तपाईँले यसपालि हेर्न छुटाउनुभयो भने ७१ वर्ष कुर्नुपर्ने हुन्छ। यो पुच्छ्रेतारा पृथ्वीको अझ नजिकै आइपुग्दा दक्षिणी गोलार्धबाट जुन महिनासम्म देखिने छ। हेर्नुहोस् एक भिडिओ। #BBCNepali #Astronomy #Science #MtEverest