Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Detective investigation skills: राम्रो गुप्तचर बन्न तपाईँलाई चाहिन्छन् यी सीप - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
कल्पना गर्नुहोस् कि तपाईँ अपराधस्थलमा पुगेको एक गुप्तचर हुनुहुन्छ। त्यस अवस्थामा तपाईँले सही प्रश्न सोध्नुपर्छ र आफ्ना निष्कर्षलाई 'जिग्स पजल'जस्तै एक ठाउँमा जोड्नुपर्छ। तर यो सीप गुप्तचरका लागि काम काम लाग्ने भने होइन। तपाईँको दैनिक जीवनमा पनि यी सीप उपयोगी हुन सक्छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Detective #Investigations