Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Dayahang Rai interview: धेरै फिल्म खेल्नु केही अवसर, केही बाध्यता हो - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
दयाहाङ राई अहिलेका निकै व्यस्त र चर्चित नेपाली कलाकारमध्येका एक हुन्। पछिल्लो एक वर्षमा उनका नौवटा फिल्म प्रदर्शनमा आएका छन्। उनी अभिनित फिल्महरू नेपाली बक्स अफिसदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसम्म पुगेका छन्। तर कतिपयले धेरै फिल्ममा उनलाई देख्दा दर्शकलाई दिक्क लाग्न थालेको पनि भन्न थालेका छन्। उनको व्यावसायिक र व्यक्तिगत जीवनबारे बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्। अन्तर्वार्ता : विजय गजमेर भिडिओ : कमल परियार #BBCNepali #DayahangRai #NepaliMovie