HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Dating apps and frustrations: डेटिङ र डेटिङ एपमा दिक्दारी बढ्दो, समाधानको तरिका के?-BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

सहरी युवापुस्ताको दैनिक जीवनमा डेटिङ र यसमा आइपर्ने समस्याबारे बारम्बार चर्चा हुने गरेको छ। एउटा सर्वेक्षणका अनुसार १८ वर्ष पुगेका अमेरिकीहरूमध्ये झन्डै आधाजसोले विगतको दशकको तुलनामा डेटिङ अझ चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। त्यसो भए आफूले चाहेजस्तो सम्बन्ध गाँस्न सफलता पाउने कुनै सूत्र छ त? त्यसको जबाफ हो : छैन। किनभने सम्बन्धमा सफलताका लागि मेहनत गर्नुपर्छ। विशेषज्ञहरूसँग कुरा गरेर बीबीसी टर्किशले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Dating #DatingApps