Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Dashain travel: दशैँमा निरन्तर गाडी चलाउँदा निम्तिएको जोखिम -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
दशैँतिहारको समयमा यात्रा बढेसँगै सडक दुर्घटना पनि बढ्ने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। यात्रुको चाप बढेपछि निरन्तर रुपमा सवारी साधन चलाउनुपर्ने चालकहरूको बाध्यता हुने गरेको छ। त्यसका कारण जोखिम बढ्ने गर्दछ। भिडिओ : विजय गजमेर #BBCNepali #Transportation #Dashain