HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Dashain tika and dakshina: दशैँमा लगाइने टीका र दिइने दक्षिणाको महत्त्व - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

धर्मशास्त्रीहरूले दशैँमा विभिन्न समुदाय र क्षेत्रका मानिसले लगाउने विभिन्न रङका टीकाको विशेष महत्त्व भएको बताएका छन्। त्यसबाहेक टीका लगाएपछि दिइने दक्षिणाको पनि आआफ्नै महत्त्व रहेको उनीहरूले बताएका छन्। यसबारे संस्कृतिविद् डा. कान्ता भट्टराईसँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #Dashain #DashainFestival