HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Dashain market monitoring: सरकार कसरी चाडपर्वलक्षित बजार अनुगमन गर्दै छ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

दशैँ सुरु भएसँगै चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्र पारिएको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार अरू बेला पनि बजार अनुगमन हुँदै आए पनि अहिले त्यसलाई झन् व्यापक पारिएको हो। सम्भावित कालोबजारी, कृत्रिम अभाव, गुणस्तरहीन वस्तुको किनबेच लगायत समस्यालाई ध्यानमा राखी बजार अनुगमन भइरहेको अधिकारीहरू बताउँछन्। यसै सन्दर्भमा हामीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई हाल बजार अनुगमन कसरी अगाडि बढिरहेको छ भनी सोधेका छौँ। सुन्नुहोस् पौडेलसँग गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #Dashain #Market