Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Dashain festival: “नयाँ लुगा देखाउन टिका लगाउन जाने हो!” -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
दशैँ पर्व मनाउने तरिका फरक फरक हुन सक्छ। तर प्राय: सबैले यो पर्व मनाउँदा नयाँ लुगा किन्ने गर्छन। र धेरैले दशैँका टिकाको दिन नयाँ लुगा लगाउने पनि गर्छन्। कतिलाई नयाँ लुगानकिनेसम्म दशैँ आए जस्तै हुँदैन। दशैँमा नयाँ लुगा किन किनिन्छ? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Dashain #Festival