Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Congress-UML coalition: नयाँ गठबन्धन र प्रस्तावित संविधान संशोधनबारे कृष्ण खनाल -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
वर्तमान संविधान संशोधनसहित विभिन्न विषयमा एकमत हुँदै संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता साझेदारीको सहमति भएको नेताहरूले बताएका छन्। तर राजनीतिशास्त्री कृष्ण खनाल भने संविधान संशोधन त्यति सहज नभएको बताउँछन्। साथै दुई ठूला दलले गठबन्धन सरकार बनाउनु पनि उपयुक्त नहुने उनको भनाइ छ। सुन्नुहोस् खनालसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #NepaliCongress #CPNUML