Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Common cold: घरेलु उपचारले चिसो निको हुन्छ? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
चिसो मौसम लागेसँगै यो मौसममा लाग्ने रोगहरू पनि बढ्ने गर्छन्। यस्ता रोगहरूबारे सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीसँग कुराकानी गरेर बनाएको भिडिओ। भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #CommonCold #Health