Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Climate crisis Pakistan: दुर्गम पाकिस्तान जहाँ ऋण तिर्न छोरीहरू बेचिन्छन् - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
पाकिस्तानको बलोचिस्तान प्रान्तमा जलवायु परिवर्तनले चरम गरिबी भएपछि बिहेका लागि बालिकाहरू बेचिने क्रम पनि बढेको छ। सन् २०२२ मा विध्वंशकारी बाढीले तीन करोड ३० लाख मानिसहरू प्रभावित भएका थिए। कैयौँले आफ्नो जमिन र जीविकाका अन्य उपाय गुमाए र अहिले बढ्दो ऋण तिर्न सङ्घर्ष गरिरहेका छन्। बीबीसी उर्दूकी शहर बलोचले पैसाका लागि छोरी बेच्न बाध्य भएका केही परिवारसँग भेटेर यो भिडिओ बनाएकी छन्। #BBCNepali #Pakistan #ClimateChange