Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
CK Raut: ‘उपप्रधानमन्त्रीको प्रस्ताव’ आउँदा पनि दोधारमा -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
जनमत पार्टीका अध्यक्ष सीके राउतले यस पटक आफूलाई नै सरकारमा भित्र्याउन सत्ता गठबन्धनभित्रबाट जोड दिइरहेको बताएका छन्। ‘उपप्रधानमन्त्रीको प्रस्ताव’ आउँदा पनि दुबिधामा रहेका जनमत पार्टीका अध्यक्ष सीके राउतसँग बीबीसी न्यूज नेपालीका शरद केसीले गरेको कुराकानी। #BBCNepali #CKRaut #NepalPolitics