Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
CK Lal interview: भारतको चुनावी नतिजाबाट कति खुसी हुन सकिन्छ? -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
भारतमा हालै सम्पन्न संसदीय निर्वाचनबाट नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई एकल बहुमत नपुगेपछि यसले भारतमा 'नागरिक स्वतन्त्रता' फराकिलो हुन सक्ने आकलन कतिपय विज्ञहरूले गरिरहेका छन्। यदि त्यसो भए नेपालमा पनि त्यसको प्रभाव पर्छ? नेपालको नागरिक समाज पनि यसप्रति खुसी हुनुपर्छ? सुन्नुहोस् लेखक सीके लालसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी। #BBCNepali #IndiaElections2024 #NepalPolitics