Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Chitwan birds: चितवनमा एकै ठाउँमा ४०० चराका गुँड - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
चितवनको भरतपुर महानगरपालिकामा रहेको बाटुली पोखरीमा यतिखेर चराका गुँडैगुँड देख्न सकिन्छ। पोखरीवरिपरि रहेका सुकेका रूखमा घुगीफोर गरुड चराले गुँड लगाएर बच्चा हुर्काइरहेको दृश्य निकै मनमोहक देखिन्छ। भिडिओ : ईश्वर जोशी सम्पादन : विजय गजमेर #BBCNepali #Birds #Chitwan