Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
China communism: चीनको अर्थतन्त्रमा साम्यवाद र पुँजीवाद - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
चीनलाई विश्वको अग्रणी अर्थतन्त्रमध्ये एक मानिन्छ। यहाँ विश्वका ठूल्ठूला कम्पनी छन्। विश्लेषकहरूका अनुसार चिनियाँ अर्थतन्त्र साम्यवादभन्दा पुँजीवादसँग बढी नजिक छ। तर पनि चीनलाई किन ‘कम्युनिस्ट’ देश भनिन्छ? #BBCNepali #China #Communism