HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Children in Central African Republic: बलजफ्ती सशस्त्र समूहमा भर्ती गरिएका बालबालिका- BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

सेन्ट्रल अफ्रिकन रिपब्लिक गृहयुद्धबाट थिलथिलो भएको छ। अहिले सुरक्षास्थितिमा केही सुधार आएको भए पनि उक्त देश बालबालिका लागि निकै कष्टकर मानिन्छ। यूनिसेफका अनुसार त्यहाँ दुई बालबालिकामध्ये एक जनाले स्वास्थ्योपचार पाउँदैनन्। अनि लडाइँ गर्न बलजफ्ती सशस्त्र समूहमा भर्ती गराइएका बालबालिकालाई मानसिक पीडाबाट मुक्त गराएर समाजमा फर्काउनु ठूलो चुनौती बनेको छ। हेर्नुहोस् हो भिडिओ। #BBCNepali #CentralAfricanRepublic #Children