HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Child mortality Nepal: नेपालमा धेरै बालबालिकाको मृत्युका मुख्य कारण - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

नेपालमा प्रत्येक वर्ष पाँच वर्षमुनिका प्रत्येक १,००० जना बालबालिकामा ३३ जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयमातहतका एक जना अधिकारीले बताएका छन्। त्यसरी बालबालिकाको मृत्यु हुनाको प्रमुख कारक भने निमोनिया रहेको स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले बताए। डा. गौतमसँग कुरा गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Mortality #Children