Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Child marriage Iran: बालविवाहबाट पीडित आमासँग १७ वर्षपछि छोरीको पुनर्मिलन - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सेटारे फारोखीको १५ वर्षको उमेरमा बिहे भयो। त्यसको एक वर्षमा उनले छोरी सेपिडीलाई जन्म दिइन्। तर छोरी आठ वर्षकी हुँदा उनी छोरीबाट छुट्टिइन्। त्यसको १७ वर्षपछि बल्ल पुनर्मिलन भयो। #BBCNepali #Iran #ChildMarriage