Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Child helpline counselor: सधैँ दुःखमा परेका अरूको कहाली लाग्दा कथा सुन्नेहरूको पीडा -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
वाल अधिकारका लागि काम गर्ने संस्था सिविन नेपालले बाल हेल्प लाइनमा विभिन्न किसिमका वाल हिंसा वा दुर्व्यवहारमा परेकाहरूको फोन आउने गरेको छ। दिनहुँ यस्ता घटना र पीडितहरूलाई परामर्श दिँदा मनोपरामर्शकर्ताहरूले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने गर्छन् र आफूलाई कसरी सम्हाल्ने गर्छन्? भिडिओ: विजय गजमेर #BBCNepali #ChildAbuse #MentalHealth