Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Carbon Sink: जङ्गल र माटोले किन कम कार्बन सोस्न थाले - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
ठिकसँग काम गर्दा जङ्गल, महासागर र माटोजस्ता संरक्षणका प्राकृतिक साधनले नै पृथ्वीको जलवायु सन्तुलन गर्न मद्दत गर्छन्। तर सन् २०२३मा तिनीहरूले धेरै कम कार्बन सोसेका छन्। किन? #BBCNepali #CarbonSink #ClimateChange