Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Car theft: १० वर्षे बालकले जब कार चोरेर हुइँक्याउँदै ल्याए -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
संयुक्त राज्य अमेरिकाको मिनियापलिसमा प्रहरीले कार चोरी गरेर स्थानीय विद्यालयको खेलमैदानमा तीव्र गतिमा चलाउँदै ल्याउने एक १० वर्षीय बालकलाई पक्राउ गरेका छन्। उनले त्यसो गर्दा त्यहाँ खेलिरहेका अरू बालबालिका अलिकतिले जोगिएका थिए। प्रहरीका अनुसार नेली स्टोन जोन्सन स्कूलमा गत सेप्टेम्बर २० मा उक्त घटना भएको थियो। ती बालकलाई अरू व्यक्तिमाथि भौतिक आक्रमण गर्न खोजेको आरोप लागेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #CarTheft #Accident