Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BRI Nepal: प्रधानमन्त्रीलाई बीआरआईबारे कस्तो सुझाव?- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे परामर्शका लागि पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्रमन्त्रीहरूलाई सोमवार बोलाएका थिए। उक्त छलफलका बेला प्रधानमन्त्रीले यस पटक नयाँ कुनै सम्झौता नगर्ने बताएको उपस्थित नेताहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्पर्क गरी तपाईँले चाहिँ खासगरी बीआरआईबारे प्रधानमन्त्रीलाई के सुझाव दिनुभयो भनेर सोधेका छौँ। बीबीसी न्यूज नेपालीकी विनिता दाहालले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग गरेको कुराकानी। #BBCNepali #KPOli #JhalanathKhanal