HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Breast cancer Nepal: जुम्ल्याहा बच्चालाई दूध खुवाउँदै गर्दा स्तन क्यान्सर थाहा भयो - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

बबी शाक्यलाई दुबै स्तनमा क्यान्सर भयो। “स्तनको शल्यक्रिया गरेर घर आउने बित्तिकै नौ महिनाको जुम्ल्याहा बच्चाहरूले दूध देऊ भनेर छातीमा समाउन आए।उनीहरूलाई दूध खुवाउन नपाउँदा मेरो मुटु फुट्ला जस्तो हुन्थ्यो,” उनी सम्झन्छिन्। स्तन क्यान्सरपछि उनमा हड्डीको र छालाको क्यान्सर पनि देखा पर्‍यो। अहिले भने उनी क्यान्सरमुक्त भएर क्यान्सरबारे जनचेतना जगाउने अभियानमा छिन्। भिडिओ स्टोरी : सृजना श्रेष्ठ #BBCNepali #BreastCancer #BreastCancerAwareness