Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Brazil sex workers: एमजनका अवैध खानीहरूमा देहव्यापार गर्ने महिलाहरू - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
ब्रजिलको एमजन वर्षावनको भित्री भागमा खानीहरूबाट निकालिने सुनका निम्ति यौनको व्यापार गरिन्छ। यहाँका महिलाहरूको जीवनलाई 'ग्यारिम्पोस' भनिने अवैध सुनखानीहरू तथा यौसँगै मौलाएका वेश्यालयहरूले आकार दिन्छन्। केहीका निम्ति यो बाँच्ने आधार हो भने अन्यका निम्ति दु:खको स्रोत हो। #BBCNepali #Brazil #Women