Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Brazil flood: ब्रजिलमा भीषण बाढीः घरको छानामा घोडा, विमानस्थलमा डुबान -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
ब्रजिलको रिओ ग्रान्डी डु सुल प्रान्तमा आएको बाढी र पहिरोका कारण धनजनको ठूलो क्षति भएको छ। प्रभावित स्थानका हजारौँ मानिस विस्थापित भएका छन् भने त्यहाँ उद्धारकार्य जारी छ। बाढीबाट जोगिन कानोअस सहरमा एउटा घरको छानामा अलपत्र परेर उभिरहेको घोडाको तस्बिरबारे अहिले निकै चर्चा भइरहेको छ। हेर्नुहोस् भिडिओ #BBCNepali #BrazilFlood #NaturalDisaster