Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Braille in Nepal: दृष्टिविहीन उपसचिवको अनुभव 'लोकसेवाको तयारीमा आफैँ ब्रेल बनाएँ' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नीरा अधिकारीले आठ वर्षको हुँदा आँखाको ज्योति गुमाइन् तर उनलाई आफू फेरि पनि एक दिन आँखा देख्न सक्छु भन्ने लागिरह्यो। तर त्यस्तो भएन। तैपनि बिरामी भएर आँखा देख्न छाडे पनि उनले कहिल्यै हार खाइनन्। उनले ब्रेलमा पढ्न सिकिन्, स्नातकोत्तर सकिन् र लोकसेवा आयोगको परीक्षामा नाम निकालिन्। पैँतालीस वर्षीया उनी अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका काम गर्छिन्। भिडिओ : सृजना श्रेष्ठ #BBCNepali #BBCNepaliSewa #Braille #WorldBrailleDay