HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Bolivian Shamans: भीरको डिलमा बसेका बोलिभियाका झाँक्रीहरू किन उक्त ठाउँ छोड्दैनन्? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

बोलिभियाको एल अल्टो सहरमा 'आइमारा' समुदायका झाँक्रीहरू एउटा ठाडो भीरको डिलमा घर बनाएर बसेका छन्। पहिरो गएर ज्याने जाने जोखिम भए पनि 'अमौटा' भनिने ती 'परम्परागत गुरुहरू'ले उक्त स्थान छोड्न अस्वीकार गर्दै आएका छन्। स्थानीय बासिन्दाहरू ती घरलाई "आत्महत्या गर्ने ठाउँ" भन्छन्। ठूलो वर्षा र विश्वतापमान वृद्धिका कारण उक्त स्थानमा खतरा झन् बढेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Bolivia #Tradition