HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Boeing capsule: अमेरिकी अन्तरिक्षयात्रीलाई अन्तरिक्ष केन्द्रमा स्वागत - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

नासाका दुई अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुगेका छन्। सुनिता विलिअम्स 'सुनी' र ब्यारी विल्मोर 'बुच' बोइङ कम्पनीको 'स्टारलाइनर क्याप्स्यूल' मा चढेर आईएसएसतिर गएका हुन्। निकै लामो र कठिन प्रयासपछि विकसित 'स्टारलाइनर' यानले पहिलो पटक मानिसलाई अन्तरिक्षमा पुर्‍याएको हो।