Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bodhichitta tree: बोधिचित्तको रूखले निम्त्याएको दुःख - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
गत चैत २९ को राति काभ्रे जिल्ला रोशी गाउँपालिकाको नागबेलीमा यस्तो घटना भयो जसले शान्तिका लागि बौद्धमार्गीहरूले जप्ने बोधिचित्तको माला अपराध र ईर्ष्याको जालोमा उनिन पुग्यो। त्यसको इतिवृत्तान्त थाहा पाउन हामी रोशी र छिमेकको तेमाल गाउँ पुगेका थियौँ – जहाँ प्रसिद्ध र बहुमूल्य बोधिचित्त फल्छ। भिडिओ: सृजना श्रेष्ठ/सञ्जय ढकाल #BBCNepali #BodhiChitta #Crime