HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Bob Marley: बब मार्लीको लट्टा परेको कपालभित्र लुकेको 'धार्मिक' रहस्य - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

विश्वप्रसिद्ध गायक बब मार्लीको जीवनबारे हालै एउटा चलचित्र प्रदर्शनमा आएको छ। त्यसैले सन् १९८१ मै देहान्त भइसकेका यी गायकबारे विश्वभरि चर्चा हुन थालेको छ। मार्लीको 'ड्रेडलक' अर्थात् लट्टा परेको कपाल संसारभरि चर्चित छ। तर केशविन्यासको त्यो शैली उनको धार्मिक आस्थासँग जोडिएको छ। आफ्नो गीतसङ्गीतसँगै मार्लीले प्रचार गरेको 'र्‍यास्टफेरिअनिजम' धार्मिक आस्थाबारे यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BobMarley #Rastafari